Posted by: Yahoooooo February 7, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जदौ !! हे हे थुली के भन्या गीत हेर्ने र सुन्नु भुत रे ? के हो त्यो भुत भन्या ? येसो उफ्रने टोपल्या हो गालउ, येसो खोज्दै गरम् । कतै यामे देखिन्छ कि ? निकै सुनसान लाग्या छ चौतारीमा । ए राहुल बुढा, ल्याउ येसो चिलिम तानम ।
Read Full Discussion Thread for this article