Posted by: Hi_nanu February 7, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ल सबै गाउँलेहरुलाइ नमस्कार् है।यो स्नो पनि कति पर्न सक्या,चौतारि आइपुग्नै १ घन्टा ठ्याक्कै लाग्यो भन्या।त्यसमाथि पनि बाटोमा गाडि चिप्लेला भन्ने कत्रो डर?बल्ल बल्ल सहि सलामत आइपुगियो।धन्य प्रभु यो कस्तो ठाउँमा ल्याएर फसायौ।
Read Full Discussion Thread for this article