Posted by: copycat February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ल यस्तो गेम खेलुँ न है । प्रत्येकले एक वाक्य बनाउनु पर्ने, तर त्यो वाक्यमा प्रयोग भएका शब्द एउटै 'बर्ण' (क ख ग आदि) बाट शुरु हुनु पर्ने। उदाहरण: जल्दा जल्दै जटायुको जटा जस्तो जिङ्रिङ्ङ जिन्दगी । ल मेरो पहिलो एन्ट्रि, कस्को कानमा कुन कुरा कुहिएछ कुन्नि?
Read Full Discussion Thread for this article