Posted by: hetterika!! February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हा हा आन्द्रा डिप फ्राई लोल, के छ हौ निश सोम, बेपत्ता भ'को त धेरै पो भो त हौ? कता हरा'को? चित्रे, ठूली के छ तआआआआआआआआआआआ ठूल्दाइ चिलिम कताआआआआआआआआआआआ कपिक्याट को न्वारन भा' छैन जस्तो छ, मामा बुडा कता लाए गर्दिन्थे कि?
Read Full Discussion Thread for this article