Posted by: world_map February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ए लौन! यो गालेलाई के भो? अघि रात्रीकालीन जदौ गरेर सुत्न गएको जस्तो लागाथ्यो, एक्कासी भक्भकाउन थालेछ, डरलाग्दो सपना देख्यो कि के हो? निद्रामै कराएको हो कि ब्युँझिसक्यो? अब झाँक्रीलाई बोलाउनु परो। कता गएछ त्यो धामी काहिँला? ठूली, के छ हालखबर? किन ढिलो नि आज? कस्तो भो तिम्रो विकेन्ड? राहुलदाई, तारेको म:म:। :P
Read Full Discussion Thread for this article