Posted by: Rahuldai February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नेपाल जी, ठीक भन्नु भयो । अहिले ईतिहास को बिबादमा अल्झिनु भन्दा पनि संबेदन्शील बिषय राष्ट्र को अस्मिता को बिषय छ । कसरी जातिय सदभाव खल्बलिएको छ, अखण्डता धरापमा छ । स्वतन्त्रता को नाम मा अस्मितालाई प्रहार गर्नेहरु लाई समर्थन गरि रहेकाछन्। त्यसैले पुन: एकपटक् यो धागो लाई यहिँ बिश्रान्ति दिएर् देशमा बलीरहेको आगो निभाउने चेष्टा गरौं, दोषि डाका एक् एक् को असली चेहरा सार्बजनिक गरौं। अस्तु!
Read Full Discussion Thread for this article