Posted by: world_map February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! ए कुम्ले, कता गायब भएको यत्रो दिन? हामीले कति खोज्यौं, कति सूचना टाँस्यौं। ल राम्रो भयो, तिमी फेला पर्यौ। म यतै छु, अलि आफ्नै काममा अल्मलिएकोले त्यति साह्रो आउन नभ्याएको हो। ल गाम्लेहरू, रमाइलो गर्दै गरम्, म ट्याम ट्याममा चियाउँदै गरम्ला।
Read Full Discussion Thread for this article