Posted by: hetterika!! February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
जदौ! कुरो के भन्दाखेरी, ब्यान ब्यानै चौतारीआँ चियाम भनेको, साझाँ बिहान बिहानै कर्फ्यू ला जस्तो के, कम्पुटरले जानै मिल्दैन भनेको भनेइ। अनि अईले नमस्ते ठोकिहालुम भनेर आको। गालेको स्वस्थानी सुन्ने बानी लाको, के नपुग्या नपुग्या जस्तो हुदो रैच। बोरै भो भन्या!
Read Full Discussion Thread for this article