Posted by: Birkhe_Maila February 6, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ए राता मकै!! हुँदा हुँदा चौतारिआँ मुन्छे अन्मरिनै छाडेछन गाँठे!! ब्यान ब्यानै ठुल्नानी तआआआअ अर्दै नि आइनन आज त! राति राति गोताएँ बात मार्दै नि आएनछ हिजो राती त! बरु भट्टे आएछ! लु भट्टे अस्ति देख्या थैँ तिउँरो ब्याको कुरो, चाइन्जो शुभकामना दिन्छु भन्दा भन्दै त्यत्तिकै भ'छ। दाम्पत्य जीवन सुखमय र प्रेममय बितोस जीवनभरि!!
Read Full Discussion Thread for this article