Posted by: gaalab February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
बेडटाइम स्टोर? आउँछ नि, किन नआउने?? हिजो कै Never Ending Story भन्छु। एकादेशमा एउटा राजा थिए रे। तिनका एउटा प्रतापी राजकुमार छोरा थिए रे। ती राजकुमार एकदिन शिकार खेल्न गएचन् रे। वनमा एउटा रुखमा चरा देखेचन् रे। अनि त्यो चरालाई खसाउन पर्यो भनेर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ठिक्क ट्रिगर तान्ने बेलामा चरो उँडेर पल्लो रुखमा गएछ रे। अनि राजकुमार पनि त्यो रुखको फेदमा गएर बन्दुक ताकेछन् रे। ... निदाउनु भो? :)
Read Full Discussion Thread for this article