Posted by: Nepal ko chora February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हाम्रो चौतारी किन यस्तो सुनसान हो आज? जम्मै गाम्ले हरु कता अन्मरिएछन? बिहे को अलि अलि गाइ-गुइ त सुनेको हो अस्ति मैले। तर बिहे भको भए बाजा बजेको सुन्नु पर्ने, भोज भतेर को निम्तो आउनु पर्ने हो। चहल पहल नै छैन यहा त झन।
Read Full Discussion Thread for this article