Posted by: Nepalki_chori February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
के गर्नु संगत गुणको फल हो नी। चौतरीमा आएर केहि न केहि त सिक्न परिगो नी, अब राहुलले चौतरी नै चिलिममय् बनाइदियो त के गर्नु, एक ताल भएनी नतानी सुख भएन क्या र। हे हरि, नगर्नु गल्ति भैगो, चिलिममा अब म भुल्ने छैन क्या। :P
Read Full Discussion Thread for this article