Posted by: Rahuldai February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हत्तेरिका, हो त नि, चानस् मा २-४ मुक्का हानेको कुरो ठीक साँचो हो, नेपाल माता लाई गाली गर्दै थिए, कोही, सहनै सक्इन, अनि बुढोको चिलिमे जोश आयो, झन्दै खुस्केको पतकी हाकुचा । ल ल बैस्तरइ तान्नु नि, एक छिन पछि फिर्ती पास् गर्नु नि ।
Read Full Discussion Thread for this article