Posted by: hetterika!! February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
तेई भन्या ग्वाँचे, अस्ति शुक्रबार राती त्यो पुरस्कार थापुम्ला भन्या, भ्याउँदै भ्याईएन। अब मिला'र ल्याउनु पर्ला नि। यी नेप्ची पनि ठूल्दाइको संगताँ जस्तो छ नि, चिलिम नभई बस्नै नसक्ने! ति बुडा नि आज कता लाएचन, हिजो पल्लागाम्मा ठीटाहरुलाई थप्पड मारें भन्दै'थे, आफ्नै हात सुन्नाए क्या हो।
Read Full Discussion Thread for this article