Posted by: gwanche February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
ए ह्यारी, कता तो झाडिआँ लुकेर बसिरा नि, यता आउ त्यो झडिको सप्पै काँडा लुगा भरि टाँसीसकेछ! तेइ त मित्र जिम्दै छु ऐले सम्म, तिमीलाइ नि जिम्दै देख्दा खुशी लागो । अरु गाम्लेहरु कता गे'छन यार, था पायौ ? तिम्रो मामा नि एक्छिन मुख देखा'र गे'छन, अब स्वस्थानी सकिहालो चौतारीआँ के गै भो भन्ने सोचे कि बुढाले नि! अनि तिम्रो के छ नि उता गोताएँ दाइको खोरमा पुरस्कार कुरेर बसिरा जस्तो ला थ्यो, के छ बिचार ?
Read Full Discussion Thread for this article