Posted by: gwanche February 5, 2007
-- चौतारी ४५ --
Login in to Rate this Post:     0       ?        
हन के भा हो, हाँरो चौतारी त सुनसान पो भयो त गाँठे, दुई दिनाँ जम्मा चाँवालिस पोस्ट, सप्पै गाम्लेहुर बिजी भएको अस्तो मानिछु ! कि अब स्वस्थानी सकिहालो, चौतारीआँ के गै भो र भुन्ने पो सोच्याहुन, के जान्नु । ऐले कोइ छ यता उति झाडिआँ लुकिरा, आवाज दिम है, यस्सो भलाकुसारी अर्न मुन ला'छ । लौ जे भे नि सप्पैलाइ यो रातिहुँदाँ जदौ यो बिर्खे_माइलाको ( उप्स् यो ग्वाँच्याँ नि!)
Read Full Discussion Thread for this article