Posted by: miss_ me January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नमस्ते !! हैजा नै हो कि पखाला मात्रै हो ?? नत्र नुन चिनी पानीले पनि सन्चो हुन्छ भन्छु र । खाओ न बरै सप्पैले । नत्र सप्पै जना सिनित्तै माथि तिर जान थाले भुने मुइले मत्रै क्यारी बस्नु ..त्यो सानो नातिपुनि कइले के कइले के भन्च । सप्पैलै हैजा लाओ भुने म :(:(:(
Read Full Discussion Thread for this article