Posted by: Gautam B. January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ सबैलाई यो गोताएँको तर्फबाट! अर्को एक धमाकेदार सोस्तानीको लागि गाले बज्जेलाई धेरै धेरै धन्यबाद! सौंवारे दशा शुरु भईसकेपनि गालेको सोस्तानी पढेर हाँस्दै शुरु गरन पाईयो, गालेको जय होस्! चौतारीमा कपेर पाष्टिने सुगा रोगको महामारीनै फैल्या' रच! खै डाउडर्नी कता गईन्? सप्पेलाई तितेपातीको झोल एक-एक गिलास प्याएसी' छोड्थ्यो कि सुगा रोगले?
Read Full Discussion Thread for this article