Posted by: vivasg January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
यो प्यालाको "बिश" खानौने बेला भएछ नयाँ चौतारी बनाउने बेला भएछ चौतारीका सारा गाम्ले खै कता गएछ न हामीलाई वीरसने कति निश्थुरी भएछन यो प्यालाको बिस्,,,,,, धेरै दिन भयो चौतारीमा शितल ताप्न न आको काम्को च तारोले बोल्न'नी नपाको अब त बिदा पनि जनाउने बेला भएछ फेरी नयाँ चौतारी बनाउने बेला भएछ Rahulvai, ratamakai, sumima, hetterika, harke sante mante vante lagaayet sabailai, NAMASKAAR !!!
Read Full Discussion Thread for this article