Posted by: Birkhe_Maila January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हाउँरो गालऊ धर्म कमा'र बैतरणी मजाले तर्छ अस्तो छ। कति कुरा आ हो बजियालाई फलाक्न! यसपाली नि मजाले हँसाओ मोरोले! हा हा हा माष्टरनि नानि आइतबाल इस्कुल ग'र नि हुन्छ कइँ? आइतबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article