Posted by: Tyra January 27, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
....."हेलो! गौशला प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा।" ......... रोट्फल्! रोट्फल्! रोट्फल्!! ऐया ।।मुखै दुख्यो बाबै हास्दा हास्दा ! :D बरा च्व्ss च्व्ss कुम्लवा बाबा का दुख का दिन कहिले नसकिने भ'चन्! ===== ए दादा ! कता हराउनु भ'को यति का दिन् सम्म। अरुलाइ यल्लो कार्ड् देखाएर आफुलाइ चाइ रेड् कार्ड् देखाउनु भयो कि ? :s जदौ सप्पै लाइ!
Read Full Discussion Thread for this article