Posted by: vata-ta-ta January 27, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
गोतामे को गजल ले मेरो आँखा सजल भयो रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए गोधुलि नै देखिन्छ नि रात को दुई प्रहर पनि! भाउतेको गजलको टुक्रा सहित, बिर्खे माईलाकोposting bata paste gardai, जदौ!
Read Full Discussion Thread for this article