Posted by: Rahuldai January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
गोतामे को गजल ले मेरो आँखा सजल भयो । Dilute भाइ ले यो चिलिम चाँही dilute पारी तान्ने नि । गजब हुन्छ । जस्ले तान्यो तेस्ले बुझ्यो यो बूटी को महात्म्य, कसो भाइ ?
Read Full Discussion Thread for this article