Posted by: Gautam B. January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तारेमाम राहू बूडा! लु एउटा अपूरो गजल सुन मेरो पनि; -------------------------------------- यो रातको उर्वरता असीम छ! म पनि- तृप्ति छरिदिन्छु यो रातको बयानमा! मौन उल्लासमात्रैले नथेग्ला, खुशीको एक चित्कार भरिदिन्छु म यो रातको बयानमा! भो, नसुल्झिउन् ताराका पहेलीहरु, बरु आफैं परिदिन्छु म यो रातको बयानमा ------ याँ भन्दा ज्यान जाला फुरेको हैन!
Read Full Discussion Thread for this article