Posted by: hetterika!! January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
लु बबाल गरेचन गाम्लेहुरले! कुम्ले ले हँसायो, जिम्स-डा-किला़ऽऽऽऽऽ रे! लोल! हाम्रो मामालाई किला सिला सम्झाउनु हुन्न है, गोरु बाँध्ने किलो उप्काएर लखेट्लान फेरी! ल सप्पैलाई ह्याप्पी फ्राईडे, चिलिम तान्नेले चिलिम तानुम, म त वीकेण्ड भरी चिलिम हैन, तमाखु हान्ने !!
Read Full Discussion Thread for this article