Posted by: Rahuldai January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
चङ्गा जस्तो मन भएको भए, डुङ्गा जस्तो तन भएको भए म बहेर उडिदिन्थे उडेर बगिदिन्थे । ल जा चिलिम को सुर्, राम्रो हो कि झूर?
Read Full Discussion Thread for this article