Posted by: CaMoFLaGeD January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हे चिप्लु! मेरा दु:खका कथाहरु अझै सुन्दै जाउ, तिम्रा नि आँखा रसाएनन् भने त के! हे हे हे!! सान्नानी नमस्ते छ है! :-) तितौरीको प्रणामलाई मेरो छड्के सलाम। :D जिम्माल बा, हिजो हजुरकै भान्जाले, "मेरा मामाले हिजो टकिला पिएपछि जिम्माल हजुरबा बाट जिम्स-डा-किलाsss बनेर बिजोग!!" भन्दै सुनाउदै थियो। उसैलाई सोध्नुपर्ला अब! ;-) मिस्टु! :डि ठुली खोइ? ठुली नहुँदा त चौतारी नै खल्लो हुने!
Read Full Discussion Thread for this article