Posted by: chipledhunga January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो । बिचरा कुम्लेले पाउनु दु:ख पाएछ जोगी भएर, पढ्दा त हाँसो नै उठ्यो तै पनि । ठुली, ईमेल को लागि धन्यवाद । एउटा कबिता कोरिहालूँ है, कसैलाई सम्झना छ कि छैन ? हेर हेर साथी हो कमिलाको ताँती यो कान्लाबाट निस्केर हिँडछन् दुला माथि हो ।
Read Full Discussion Thread for this article