Posted by: Birkhe_Maila January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानी!! आयौ बा? अनि सन्चै छौ? घरमा बा आमा हजूरबा अनि भुराभुरिलाई नि सन्चै छ? सानेलाई पिलो आ'र दुख दिरा छ भन्ने सुन्ते मुइँले बजियाको पिलो ठिक भओ? हजूरबाको खोकि कस्तो छ अइले? अस्तिको बैधेको ओखतीले कम अरो? घराँ मोइ पार्ने ठेकि नि नयाँ किनेर ल्या छौ रे आचकल त? नौनी कत्तिको पर्छ अचेल? हाम्राँ एउडा हर्लिसको सिसि मा एउसिसि घ्यू पठाइदिन्थेउ कि त?
Read Full Discussion Thread for this article