Posted by: Birkhe_Maila January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
नलि खुट्टो त चाइन्जो तगडा भैसओ चित्रे मेरो त! :) "तर जे होस् तिम्ले स्तुति गज्जप् को गर्यौ,भगवति को कृपा जरुर् मिल्ला भक्त लाइ।;) " लोल! तितौरी! :) क्यार्नु बा तितौरी, अब चाइन्जो तिमीलाई सउँझेर ब्यान सधैँ हिँड्ने बेलाँ जिम्माल्निले एउ पोको पुस्टकारी हाल्दिन्थिन गोजिमा! खोज्या खोजेइ थेँ म अस्ति देखुन तिमीलाई! कता हरायौ कता बाबै! ३ पोको त पउलेरै सकियो! बाँकि एउ पोको ग्वाँचेले साह्रै अरो त लु तैँ खा त भुनेर दे'को हो बा! यो पालि एस्तै भओ भोलि चाइँ धेरै ल्याइदिम्ला है? :) गामले भाखाँ गाउनु रे?? लु तेसरि ले गा'र हेर्न परो- टनटनाटन नारन, टन टन टारा टन टन टन टारा, टन टन टन टारा चलती है क्या मेरी मया, नौ से बाह्र किस्न बजाऊ मुरलि!
Read Full Discussion Thread for this article