Posted by: world_map January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ए चोरबिरालो(copycat), :P त्यो कविता पनि लेखनाथ द्वारा रचित 'हिउँद' भन्ने कविता जस्तो लाग्यो, हो? ल मेरो अर्को प्रश्नको टुक्रा, सानु विज्ञान पहिले जुन उदित हुँदा साहसी मर्त्यजाती गर्थ्यो छाती फुलाई सुखका कल्पना भाँती भाँती यो कविताको शीर्षक र रचयिता को हुन्? जिम्माल बालाई सञ्चै? नलीखुट्टा कस्तो छ अहिले? :)
Read Full Discussion Thread for this article