Posted by: Birkhe_Maila January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
के को खलबल हो याँ? लु सानि नातिनी तितौरी नि आइछिन्! ओहो पाँच किलास सम्म पड्ने र तिमीले?? ल मजाले पड है, अस्ति देखुन तिमीलाई ल्याइदिएको पुस्टकारि सपै खाउ है?:) हन यो कुम्ले तो निसे मोरोको सउँगताँ ला'र के भन्न मुलाई ??? :O लु चित्रेले मजाओ कविता लेखो ठुलिको लागि! "शक्ति छ तिम्रो अपरम्पार घुम्दछ जसमा मेरो दिमाग" :) ल ठुल्नानीलाई म पनि एउडा चोरेको लउरे भाषाको कविता लेख्छु! टनटनाटन टन टन टारा चलती है क्या नौ से बाह्र?? ;)
Read Full Discussion Thread for this article