Posted by: world_map January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तिरू तिम्रो फ्लाइङ् किकलाइ ब्लक! :P के हे हामी मार्शल आर्ट प्राक्टिश गर्दैछौं कि कसो? ल तिमी लाई एक पन्च! ( यो ईङ्लिस् मा है नेपालीमा हैन! :P) त्यो कविता 'तिहार' नै हो। तिमीलाई पन्चसँगै एक प्वाइन्ट पनि! :)
Read Full Discussion Thread for this article