Posted by: world_map January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
म चैं तितौरीले भने झैं त्यै कवितालाइ मोडिफाइ गरेर गरिदिन्छु ठूलीको स्तुति, अहिले दिमागमा नयाँ कविता फुरेन। बरू स्रोत र कविको नाम चैं उल्लेख गर्छु, प्लेजियरिजम् को आरोपबाट बच्नकोलागि। :) यो कक्षा ४ को नेपाली किताबबाट लिइएको हो, रचयिता लेखनाथ पौड्याल हुन्। जय ठूली ईश्ररी जय अविनाशी जय जय भगवती करूणाराशी शक्ति छ तिम्रो अपरम्पार घुम्दछ जसमा मेरो दिमाग .......................... केवल तिम्रो करूणा पाई गर्छन् चौतरीवासी कर्म रमाई :) ;)
Read Full Discussion Thread for this article