Posted by: world_map January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
ठूली, किताबको नाम ठीक छ, अनि कविताको शीर्षक, कविको नाम र कक्षा पनि भन न। आज मलाइ पुरानो कविताहरू सम्झिन मन लाग्यो। अर्को यौटा:- झिलिमिलि झिलिमिलि वारि पारि यो छ मजाको रमिता भारी....... यो कविताको शीर्षक के होला?
Read Full Discussion Thread for this article