Posted by: world_map January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
तिरू कता हराएकी यतिका दिन? सान्नानी पनि यो हप्ता झुल्किनन्। हरि र कुम्लेलाइ नि जुडो, आइ मीन जदौ! :P ल यौटा प्रश्न सोध्न मन लाग्यो। तलका पंक्ति कसले रचना गरेका हुन्? यो कविताको शीर्षक के हो? र यो कुन कक्षाको पाठ्यपुस्तकमा समावेश थियो? जय जगदीश्वर जय अविनाशी जय जय भगवान करूणाराशी शक्ति छ प्रभुको अपरम्पार घुम्दछ जसमा सब संसार .......................... केवल प्रभुको करूणा पाई गर्छन् निज निज कर्म रमाई
Read Full Discussion Thread for this article