Posted by: gaalab January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
स्वस्थानी पढिदिने सबैलाई धनिया' बात छ। जिम्मालबा -- जे जे भन्छन् बाहुन बराजु, सोही सोही स्वाहा भन्या जस्तै मैले त कुमारजीले अगस्त्यमूनिलाई भनेको कुराको टिपोट यहाँ राख्ने न हो। हेरम् भोलि कुमारजीले कस्तो कुरा आज्ञा गर्नुहुन्छ। :) तितौरी -- माथि जिम्मालबालाई भन्या कुरा ऐजन ऐजन। ठुली -- गाला केले भिज्यो भन्या त, तिम्ले पो र'च? :-)
Read Full Discussion Thread for this article