Posted by: Birkhe_Maila January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हे गालउ पण्डित महाराज! अब कुमलवाले केश काटेको र त्यसपछिको महात्म्य कहनुहोस! कसरि केश काटे? मुण्डन नै गरे वा बङ्गालि काटे? मम सेवन गर्ने मौका पाए कि पाएनन? सबै सबिस्तार वर्णन गर्नुहोला अर्को अध्यायमा, हामि सुन्न आतुर छौँ!:)
Read Full Discussion Thread for this article