Posted by: hetterika!! January 26, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हा हा गालबको सिर्जना बेजोडको छ (बेजोडकी छिन? :P ) लु बल्ल चौतारी छिर्न पाईयो, स्वस्थानी पढियो, धन्य भईयो, अरु के चाईयो र! सप्पैलाई तारेमाम्, जदौ, नमस्ते, जय नेपाल्, आ-आफ्नो भाग को अभिभादन् स्वीकार्नुस्।
Read Full Discussion Thread for this article