Posted by: Rahuldai January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
चौतारीमा कर्फु जस्तो छ आज त ? कोही नि छैन । कहीँ कुन चाँहीं नानीको बिहे सिहे को कार्यक्रम त छैन, बुढोलाई थाहा न दिइकन । एक्लाई चिलिम तान्नु पर्ला ।
Read Full Discussion Thread for this article