Posted by: Nepal ko chora January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
उता पल्लो गाममा राहुल दाइ को टुक्रो पढेर मलाइ नि एउटो टुक्रो फुरेको थ्यो। लु यहा पनि टास्दिनु परो। गाम्लेहरु लाइ होम डेलिभरी। :D न आउ बल्झाउन तिमी घरि-घरि सुकेर भरी सकेको छ मेरा यी घाउ, बिचमै तिमीले छोडेर गए पनि किनारमा ल्याइ सकें जिन्दगी को नाउ, चासो छैन मलाइ चाहे तिमी पूजा गर रामधनुष या समात रावण को पाउ, तिम्रो आखा पस्चाताप को आसुले भरिए पनि केही हुने वाला छैन अब किन कि... म त भै सके २ जना छोरा-छोरी को बाउ।। :-)
Read Full Discussion Thread for this article