Posted by: hetterika!! January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
के कुरो गरेको ठुल्दाइ, वीकेण्डको मुखमा आएर दारुको यस्तो कुरो गर्न त भएन नि! क्या पिउने पिलान आफ्नो, चौपट होला भन्ने पीर! लौ गाम्ले हो, छुट्टी-- मकै भुट्टी!! जदौ सप्पैलाई ! फेरि भेटौँला ! हर्न प्लिज ! :-)
Read Full Discussion Thread for this article