Posted by: Deep January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हल्ला उस्को र मेरो त चलेकै हो चलिसकेसी अब चलाकै पनि हो नचल्नु चल्यो भैगो भन्दै मनाकै हो हल्ला उस्को र मेरो त चलाकै हो
Read Full Discussion Thread for this article