Posted by: gwanche January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जिम्मालबा तेसो भे आज साझ तपाईंको घरमा आम्छु, तो के जाती लोक गीदको कार्जेक्रम नि आम्छ क्यारे रेडिउमा आज त, तो पनि मजाले सुनम्ला, पुस्टकारी नि खाम्ला अनि राती जिम्मालनी आमाले मस्काको ढिडो नि खाम्ला गुन्द्रुकसँअ । बरु राती एक्लइ घर पो कसरी फर्किने होला नि एक्लई त डर लाग्छ मुलाइ, के अर्ने होला ? ठुलि कुरो तेसो पो रैछ, तेसो भे खान देउ ह्यारिको काकाले रोपेको साग तिम्रो बाख्रालाइ । आज्कल हरि पनि खुब ठुल्दाइको संगत गर्ने भा छ, हाम्लाइ त बाल पनि दिंदैन्, ठीक्क परो, हिजो नि कुखुरा बन्नु परो, खुच्चिङ्!
Read Full Discussion Thread for this article