Posted by: Birkhe_Maila January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
यस्तै रैछ बारुली, चाइन्जो मन हेर्ने जमाना गएछ! अब मन खोलेर देखाम्न मिल्ने भा' एइ चौतारिआँ चाइन्जो छाति खोलेर देखाम्थे " लु गाम्ले हो हेर मेरो मन कति तरुनो छ " भनेर! क्यार्नु मिल्दैन! अब बाहिर बाट हेर्दा तेइ हो, मन बुडो भा' मान्छेले हेर्दा बुढो देख्छ मन तरुनो भा' मान्छेले हेर्दा ठिटो देख्छ! तिमीले नि बुढो देखेको? :):) ग्वाँचे, पुस्टकारि छ भनेजति खाने भा' आउ के रे हाम्रो घर तिर! :)
Read Full Discussion Thread for this article