Posted by: gwanche January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
के छ ठुलि अझै चौतरीमै जमिरा हो, उता तिम्रो बाख्राले तल्लाघरे हर्के दाइले रोपेको सागको बेर्ना खाइसक्यो, धपाउन जाउ छिटो। ह्यारि के छ बन्धु तिम्रो मामा त मामा हो कि जुङा भ को माइजु हो;)?
Read Full Discussion Thread for this article