Posted by: gwanche January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
जिम्मालबा, बाटुलिले चस्मा लाउन बिर्सिन अस्तो मानीचु, त्यस्तो फुलेको जुङा भा, बुढो जिम्मालबालाइ ठिटी देखिछिन । होस् पुर्‍याम है जिम्मालबा फेरी अरु कसैले नि ठिटी देखेर झम्टेला नि तपाईंलाइ । मलाई अघी दिन्छु भुनेको पुस्टकारी खै ?
Read Full Discussion Thread for this article