Posted by: uptowngal January 25, 2007
Login in to Rate this Post:
0
?
हा हा हा कबिता साह्रै राम्रो लाग्यो सबै लाइ मेरो मुरी मुरी धन्यवाद ।
दिप ज्यो धरै दिन पछी हाजिर हुनु भो नि । कस्तो छ हजुर लाइ ।
तितु र प्रिती कहा गए ?:(:(