Posted by: Birkhe_Maila January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हा हा हा ठुल्दाई! यो पनि माष्टरनी नानीको तर्फ बाट है त :) टिमुर झानेको दाल कसले बनायो चिलिमको खारले बरु आँशु निकाल्यो कुरा बुझ न बुढा यो माइला किन करायो मिठो कुरा गर्दा गर्दै छ्या फेरि गाँजा गनायो! मम खाने सुरमा बस्दा भोकै परेछु गौशाला जानु पर्ने कालोपुल तिर झरेछु गाँजाको सुरमा गर्नु नगर्नु गरेछु त्रिशुली सम्झेर टुकुचा तरेछु!! :):)
Read Full Discussion Thread for this article