Posted by: Rahuldai January 25, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हिम्माल बा, यो चाँही मिस् को तर्फ बाट क्या । राहुले को होइन नि । मिस् ले भने पछि मान्नै परो, नत्र नम्बर कम आउँला भन्ने डर । बिर्खे माइला को नामै सुन्दा माइला ठकुरी ज्ञाने झैं लाग्छ बक् बक् कति धेरै गर्छयौ दालमा टिमुर् झाने झै लाग्छ
Read Full Discussion Thread for this article